Nepal Flag

नेपाल सरकार

नेपाल पशु चिकित्सा परिषद

भेटेरिनरी कम्प्लेक्स,त्रिपुरेश्‍वर

गते

निरन्तर शिक्षा

नेपाल पशु चिकित्सा परिषदले आगामि दिनमा प्रदान गर्ने निरन्तर शिक्षा (Continue Education) मा के कस्ता विषयहरुमा तालिम संचालन गर्दा उपयुक्त होला भन्ने पृष्टपोषणका लागि यो फर्म तयार पारिएको छ। यस परिषद्का सम्पूर्ण दर्तावाल पशु चिकित्सक ज्यूहरुलाई फारम भरी निरन्तर शिक्षा सञ्चालनका निम्ति सहयोग गरिदिनु हुन सादर अनुरोध गरिन्छ।https://forms.gle/HTjaF23zVYXqPyqr5